back
CTIZAN AD

इथियोपियन बिमान दुर्घटनामा १ नेपाली परेको आशंका

वि.सं.२०७५ फागुन २६ आइतवार

579 

shares

इथियोपिया बाट उडेको ६ मिनेटमै दुर्घटनामा परेका १५७ जना  मध्ये एक जना नेपाली महिलाको मृत्यु भएको आशंका गरीएको छ । मृत्यु हुने उनि नेपालबाट इथोपियामा बिश्व खाद्य कार्यक्रम संबद्ध रहेको भनिएको छ ।

एजेन्सिका अनुसार हाल सम्म उक्त बिमान कम्पनिले मृत्यु हुनेहरुको नामावली भने प्रकाशित गरेको छैन । मृत्यु हुनेहरुमा ३२ जना केन्या, क्यानडाका १८, अमेरिकाका ८ , इजिप्टका ६ ,चीनका ८ ,इथोपियाका ९ ,नेदरल्याण्डका ५ ,बेलायतका ७ ,रुसका ३ ,फ्रान्सका ७ , इटालीका ८ गरी ३३ देशका नागरिकहरु  रहेको   बताइएको छ ।

इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको बोइङ ७३७ व्यवसायिक हवाई जहाज स्थानीय समय अनुसार विहान ८ ३८ मा उडेको तर दुर्घटना ८ बजेर ४४ मिनेटमा भएको थियो । विमानमा चालक दलका ८ जना र १ सय ४९ यात्रु रहेका थिए ।

वि.सं.२०७५ फागुन २६ आइतवार २२:४३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...