back
CTIZAN AD

संसारभरी फेसबुकमा समस्या

वि.सं.२०७५ फागुन ३० बिहीवार

588 

shares

३० फागुन, काठमाडौ । सामाजिक सञ्जाल फेसबुक र इन्स्ट्राग्राम, ह्वाट्सप लगायतका सामाजिक संजाल बुधबार रातिदेखि खुलेका छैनन् ।
त्यस्तै फेसबुक म्यासेन्जरले पनि राम्रोसँग काम गरेको छैन । फेसबुक प्रयोगकर्ताका अनुसार फेसबुक खुलेपनि राम्रोसँग काम गरेको छैन ।
त्यस्तै नेपालमा मात्र नभएर अन्य देशमा पनि फेसबुकमा समस्या देखिएका छन् । त्यहाँ पनि फेसबुक खुलेपनि स्टाटस वा तस्बिर अपडेटमा समस्या भएको छ ।
बुधबार राति १० बजेदेखि काम गर्न छोडेको फेसबुक बिहान ५ देखि बन्दै भएको थियो ।
अमेरिकामा रहेको फेसबुक मुख्यालयले समस्या समाधानमा लागि परेको बताएको पनि अन्तराष्ट्रिय संञ्चार माध्यमले जनाएका छन् ।

वि.सं.२०७५ फागुन ३० बिहीवार ०८:२७ मा प्रकाशित

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...