back
CTIZAN AD

यस्तो बन्यो कला राईको ‘सत्यम शिवम सुन्दरम’

वि.सं.२०७५ चैत २ शनिवार

987 

shares

काठमाडौं । बिजि बर्मा फिल्मसको ब्यानरमा कला राईको नेपाली कथानक चलचित्र ‘सत्यम् शिवम सुन्दरम’ चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा नव नायिका कृती क्षेत्रीले चलचित्रमा नव नायिकाको रुपमा नेपाली सिने जगतमा पाइला चालेकी छन् ।

उनीहरुको साथमा सो चलचित्रमा बिमला गिरी, राजन महर्जन, धनराज सुब्बा, अन्जना श्रेष्ठ, गिताञ्जली सुवेदी, रिचा भण्डारी, सुजित यादव, ज्ञानेन्द्र चेम्जोङ, कृष्ण कुमार घलान, रमेश घतानी र निशा भुजेलको अभिनय रहेको छ । नरेश ऐरको छायाँकन देव महर्जनको द्वन्द, राजन महर्जन र सुरेश पाण्डेको नृत्य बिपिन कटुवालको शृङार रहेको छ । सपना देख्नेहरुको सपना पूरा हुन्छ कि हुदैन भन्ने मुख्य आशयलाई चलचित्रमा समावेश गरिएको छ ।

चलचित्रमा सन्तोष प्रगाढको संगीत र गायिका नित्याशिवा, सन्तोष प्रगाढ, इन्दिरा जोशीको अवाजमा गीत तयार गरिएको छ । गीतलाई शंकर अधिकारी घायलले लेखेका हुन । चलचित्रले समाजमा सकारात्मक सन्देश दिनेमा आफु आशावादी रहेको समेत चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारीले बताए ।

आगामी हरितालिका तीजमा सो चलचित्रलाई प्रद्र्धशन गर्ने समेत निर्माण पक्षले बताएको छ ।

वि.सं.२०७५ चैत २ शनिवार १०:१९ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...