back
CTIZAN AD

फोनिज प्रदेश नम्बर ३ को अध्यक्षमा लामा, महासचिवमा भुजेल

वि.सं.२०७५ चैत २ शनिवार

939 

shares

२ चैत, काठमाडौं । आदिवासी जनजाति  पत्रकार पत्रकार महासंघ (फोनिज) को प्रदेश नम्बर ३ को प्रथम महाधिबेशन पेमा लामालाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।

शुक्रबार नुवाकोटमा सम्पन्न भएको प्रथम महाधिबेशनले उपाध्यक्षमा युवराज श्रेष्ठ, अन्जु डिम्दोङ, महासचिवमा सुरजकुमार भुजेल, संगठन सचिवमा पूर्णिमा स्याङबा, संस्थागत सचिवमा श्याम राना मगर र कोषाध्यक्षमा पूर्णभक्त सुवाल रहेका छन् ।

त्यस्तै संस्थाको खुला सदस्यहरुमा बाबुकाजी श्रेष्ठ, विनोद श्रेष्ठ, साहिला तामाङ, रामशरण माझी, महिला सदस्यमा लक्ष्मी शाक्य, सम्झना श्रेष्ठ, कुन्जला पुलामी, संस्थागत सदस्यमा डोल्मा शेर्पा, राजेश रुम्बा तामाङ, जिवन लिम्बु, नवीन राना मगर, राजेश बज्राचार्य रहेका छन् ।
त्यसैगरी अल्पसंख्यक सदस्यमा पुष्पा राई हायु, अनुशासन संयोजकमा दिल बहादुर लामा, अनुशासन सदस्यमा राजुकमार शाक्य र रिदेन मर्हजन रहेका छन् ।

वि.सं.२०७५ चैत २ शनिवार ०९:४७ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...