back
CTIZAN AD

जे चाहिए नि आन्दोलन !

वि.सं.२०७५ चैत ३ आइतवार

504 

shares

३ चैत, काठमाडौ । पेट्रोलको भाउ बड्यो आन्दोलन । अस्थायी जागिरलाई स्थायी बनाउनुपर्यो आन्दोलन । ग्यासको मुल्य बढाउन, आफुले चाहेको ठाउँमा सरुवा माग्न, न्याय माग्न आन्दोलन । पेसागतदेखि व्यक्तिसम्मका अनेकन माग पुरा गर्ने माध्यम बनेको छ आन्दोलन । आन्दोलन गर्दा सडक जाम गराइन्छ, बन्द गराइन्छ, तोडफोड हुन्छन् । जहिले पनि मारमा पर्छन सर्वसाधारण ।

फागुन १९ गते यस्तै एउटा आन्दोलनको सडक तात्यो । संघीय शिक्षा ऐनमा स्वतः स्थायी हुने प्रावधान राख्नुपर्ने मागसहित देशभरका राहत र प्रारम्भिक बालविकास केन्द्र ईसीडी का शिक्षक पढाउन छाडेर आन्दोलन गर्न राजधानीमा जम्मा भए । माइतीघरदेखि नयाँबानेश्वरसम्मको क्षेत्र केही दिन उनीहरुकै कब्जामा पर्यो । आन्दोलन नियन्त्रणमा लिन प्रहरीले शिक्षकमाथि पानीको फोहोरा हान्यो । अन्त्यमा मापदण्ड बनाएर स्थायी गर्ने शिक्षा मन्त्रालयको प्रतिबद्धतापछि उनीहरु फागुन २३ गते घर फर्किए । आन्दोलनले बालबालिकाको पढाइ अस्तव्यस्त भयो । आइतबारको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।

वि.सं.२०७५ चैत ३ आइतवार ०८:१० मा प्रकाशित

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार...

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोसीलगायत नदी बेसिनमा आएको अप्रत्याशित...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोसी क्षेत्रमा आएको विनाशकारी...

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका...