back
CTIZAN AD

ओरेन्टलको सम्पत्ति बैंकबाट फिर्ता गर्ने समितिको तयारी

वि.सं.२०७५ चैत ३ आइतवार

510 

shares

३ चैत, काठमाडौं । बैंकहरुले गैरबैंकका सम्पत्तिका रुपमा राखेका र लिलामको प्रक्रिया अघि बढाएका सम्पत्तिलाई पुन : ओरेन्टल सहकारीमा फिर्ता गर्नका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पहल सुरु गरेको छ । बैंकहरुले न्यून मूल्यांकन गरी धितो लिलामी तथा बैंकिङ सम्पत्तिका रुपमा राखेको भेटेपछि समितिले ऋण चुक्ता गरी सम्पत्ति फिर्ता गर्ने योजना अघि सारेको हो ।
बैंकहरुले लिलामी अघि बढाएका र आफैले राखेको सम्पत्ति अहिलेको मूल्यमा बिक्रि गर्दा ओरेन्टलका निक्षेपकर्तालाई राहत हुने भएकाले पहल अघि बढाइएको समितिका अध्यक्ष युवराज सुवेदीले जानकारी दिए । ‘बैंकहरुले कानुनअनुसार नै सम्पत्ति लिलाल र सकार गरेका होलान्, तर धेरै सर्वसाधारण ठगिएकाले बैंकहरुले पनि सहयोग गर्नुपर्छ’ समितिका अध्यक्ष युवराज सुवेदीले भने । आइतबारको कारोबारमा यादव हुमागाईँले लेखेका छन् ।

वि.सं.२०७५ चैत ३ आइतवार ०८:११ मा प्रकाशित

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको...

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार...

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोसीलगायत नदी बेसिनमा आएको अप्रत्याशित...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...