back
CTIZAN AD

 नागरिकता विधेयक रोक्न रत्नपार्कमा हस्ताक्षर

वि.सं.२०७५ चैत १० आइतवार

645 

shares

१० चैत, काठमाडौं । काठमाण्डौंको शान्ति वाटिकामा राष्ट्रहित विरोधि नागरिकता विधेयक विरुद्ध हस्ताक्षर अभियान सुरु भएको छ ।

नागरिकता विधेयक विरुद्ध संघर्ष समन्वय समिति नेपाललले संसद्मा शंसोधन प्रक्रियामा रहेको नागरिकता विधेयक संशोधन प्रस्तावलाई रोक्न दवाव दिने उद्धेश्यले हस्ताक्षर अभियान नै शुरु गरेको हो ।

काठमाण्डौको शान्ति वाटिकामा आयोजित सो कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनाली, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई, नेकपा मसालका प्रवक्ता राम प्रकाश पुरी, राष्ट्रिय जनमोर्चा नेपालका नेता हिमलाल पुरी, राष्ट्रिय जागरण परिषद्का साध्य बहादुर भण्डारी, आनन्द शर्मा र वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की लगायतले नागरिकता विधेयकमा भएका राष्ट्रघाती तथ्यहरु बारे प्रकाश पारेका थिए ।

लाखौं हस्ताक्षर सहितको ज्ञापनपत्र सरकार, संसद र सरोकारवालाहरुलाई बुझाइने पुष्पलाल अध्ययन समाजका मुकुन्द आचार्यले संसारन्युजलाई बताएका छन् ।

वि.सं.२०७५ चैत १० आइतवार १६:२९ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...