back
CTIZAN AD

विखण्डनकारीलाई पनि राष्ट्रवादी बनाउने ओलीको अद्भुत क्षमता

वि.सं.२०७५ चैत २१ बिहीवार

687 

shares

कामरेड केपी ओली मिठो शब्दमा कटाक्षे बोल्न खप्पिस नेता हुन् पाठकबृन्द ! सम्माननीय प्रधानमन्त्री केपी ओली दुश्मनलाई पनि आफ्नो बनाउन सक्ने र विखण्डनकारीलाई पनि राष्ट्रवादी बनाउन सक्ने अद्भूत क्षमता भएका व्यक्ति हुन् पाठकबृन्द ।

फागुनको महिना जनयुद्धका शहीद र सुखानी शहीदलाई मात्र सम्झेनन् उनले । उनले मधेश आन्दोलनदेखि डा. सिके राउतका शहीद समेत समेटेका छन् । कामरेड प्रचण्डलाई सिकेसँग तुलना गर्दै उनले दुवै अतिवादी पात्रलाई आफ्नो आकारमा ल्याएको सम्प्रेषण समेत गरेका छन् । नसुनाउ कसैले थाहा पाइन भन्ने, सुनाउ आफै भित्रकाले समेत असफल पार्न प्रयास गरिहाल्ने ! उनलाई बडो असजिलो थियो पाठकबृन्द ।

केही महिना देखि सुटुक्क र भित्रभित्रै वार्ता र वार्ता गरेका ओलीले सर्वोच्च अदालतले छाडेको २४ घण्टा पनि नवित्दै एक विशेष समारोहका बीच सिकेलाई मुलधारमा ल्याएको घोषणा गरिरहँदा विप्लवलाई दोषि करार गर्नुभयो रे । भीम रावल तथा अरु मुन्छे बोल्नु की नबोल्नु, ओलीको वोली नै गोली भएपछि कसको के लाग्छ र पाठकबृन्द ।

वि.सं.२०७५ चैत २१ बिहीवार १०:०७ मा प्रकाशित

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...

आपतत्कालीन अवस्थामा यी नम्बरमा सम्पर्क गर्नुहोस्

आपतत्कालीन अवस्थामा यी नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि राष्ट्रिय विपद् जोखिम...

अपडेट : देवघाटमा दिउँसो ३ः३० बजे बाढीको बहाव आइपुग्ने अनुमान

अपडेट : देवघाटमा दिउँसो ३ः३० बजे बाढीको बहाव आइपुग्ने अनुमान

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको अकस्मात् बाढीको प्रवाह कम...

गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरियो

गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरियो

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेबाट...

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

ललितपुर । नेपाली कांग्रेसले आज २०८३ भदौ १० गते बुधबार...

रसुवा बाढीबारे राष्ट्रिय परिषद्को बैठक

रसुवा बाढीबारे राष्ट्रिय परिषद्को बैठक

काठमाडौं । रसुवामा आज बिहान आएको बाढीको अवस्थाबारे छलफल गर्न...