back
CTIZAN AD

बिएससी सिएसआइटीको परीक्षा केन्द्र तोकियो

वि.सं.२०७५ चैत २२ शुक्रवार

783 

shares

२२ चैत्र, काठमाडौँ । स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि( विएससी सिएसआइर्एटी) विषय प्रथम वर्ष प्रथम सत्रको परीक्षा केन्द्र तोकिएको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले यहि चैत्र २९ देखि सुरु हुने चारवर्षे स्नातक तह बिएससी तथा सिएसआइटी विषयमा हुने नियमित तथा आंशिक परीक्षाको परीक्षा केन्द्र सम्बन्धी सूचना आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको छ ।

ती विषयका लागि महेन्द्ररत्न क्याम्पस, ताहाचल, पाटन संयुक्त क्याम्पस पाटनढोका, एम्बिसन कलेज बानेश्वर केन्द्र, मेची बहुमुखी क्याम्पस भद्रपुर झापा केन्द्र, स्नातकोत्तर क्याम्पर विराटनगर केन्द्र, केन्द्रीय प्रविधि क्याम्पर धरान केन्द्र, मकवानपुर बहुमुखी क्याम्पस हेटौडा केन्द्र, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज केन्द्र, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर केन्द्र, पृथ्वीनारायण क्याम्पस पोखरा केन्द्र, बुटवल बहुमुखी क्याम्पर बुटवल केन्द्र, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज केन्द्र, महेन्द्र बहुमुखी क्याम्पस दाङ केन्द्र, र सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर केन्द्र तोकिएका छन् ।

वि.सं.२०७५ चैत २२ शुक्रवार ०९:०४ मा प्रकाशित

रसुवामा भीषण बाढी : राजनीतिक दलका नेताहरूको यस्तो अपिल

रसुवामा भीषण बाढी : राजनीतिक दलका नेताहरूको यस्तो अपिल

काठमाडौं । रसुवामा अचानक आएको अत्यन्त ठूलो बाढीका कारण स्याफ्रुबेसीसहितका...

भोटेकोसीमा अचानक आएको बाढी, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

भोटेकोसीमा अचानक आएको बाढी, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । तिब्बततर्फबाट अचानक आएको ठूलो बाढीका कारण रसुवा र...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...