back
CTIZAN AD

कस्तो व्यापार गर्ला ‘लभ स्टेसनले’

वि.सं.२०७५ चैत २२ शुक्रवार

594 

shares

२२ चैत, काठमाडौ । उज्जवल घिमिरेको निर्देशनमा बनेको ‘लभ स्टेसन’ आज शुक्रबार बाट पर्दशनमा आएको छ । लामो समयपछि एकल प्रर्दशनको अवसर पाएको ‘लभ स्टेसनले’ मल्टीपेलेक्समा उच्च ‘सोज’ हात पारेको छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार उक्त चलचित्रलाई मल्टीपेलेक्स च्यानल क्युएफएक्सले मात्रै काठमाडौमा प्रतिदिन १९ ‘सोज’ दिएको छ । यस्तै उपत्याका बाहीर १७ ‘सोज’ प्रतिदिन उक्त चलचित्र दर्शकले हेर्न पाउने भएका छन् ।
चर्चीत नायक अनमोल केसीको क्यापटेनले भन्दा बढी ‘सोज’ पाएकोमा निर्माण पक्ष खुसी देखिएको छ । क्याप्टेनले उपत्याकामा १६ ‘सोज’ मात्रै प्राप्त गरेको थियो ।
प्रदिप खड्का र जसीता गुरुङ स्टार कास्ट रहेको चलचित्रले बम्पर व्यापार गर्ने अपेक्ष निर्माण पक्षको रहेको छ । तर शुक्रबार बिहान पहिलो सो को व्यापार भने उत्साहाजनक पाइएको छैन । शुक्रबार बिहान ६० प्रतिशत सीट अक्युपाई रहेको क्युएफएक्सले जनाएको छ ।

पछिल्लो समय धेरै नेपाली चलचित्रहरुले पानी समेत खान नपाई उत्रिएको बेला ‘लभ स्टेसनले’ कस्तो व्यापार गर्ला प्रतिक्षाको विषय बनेको छ ।

वि.सं.२०७५ चैत २२ शुक्रवार ०९:३८ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...