back
CTIZAN AD

किराँत सुनुवार सेवा समाज बेलायतमा जितेन्द्र सुनुवार

वि.सं.२०७५ चैत २४ आइतवार

780 

shares

किरात सुनुवार सेवा समाज बेलायतको पाँचौ अधिबेशनले जितेन्द्र सुनुवारलाइ अध्यक्षमा चयन गरेको छ ।

त्यसैगरी उपाध्यक्ष पदमा मनोज सुनुवार, चित्र सुनुवार, कमलराज सुनुवार र सचिबमा तेज कुमार सुनुवार, सहसचिबमा शारदा सुनुवार, कोषाध्यक्षमा गितराज सुनुवार ,सहकोषाध्यक्षमा पदम सुनुवार चयन भएका छन ।

समाजका निबर्तमान अध्यक्ष यादब सुनुवारको अध्यक्षतामा सम्पन्न अधिबेशनमा बरिष्ठ सल्लाहकार रिटायर मेजर वीर बहादुर सुनुवार, सल्लाहकार बिजय मुखिया, सल्लाहकार मुकुन्द सुनुवार लगायत विभिन्न ब्यक्ती ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

नव निर्बाचित सम्पूर्ण पदाधिकारीहरुलाइ बरिष्ठ सल्लाहकार रि मेजर बिर बहादुर सुनुवारले सपथ ग्रहण गराएका थिए ।

वि.सं.२०७५ चैत २४ आइतवार ०८:४७ मा प्रकाशित

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...