Logo
२० आश्विन २०७९, बिहीबार
     Thu Oct 6 2022
E-paper
  English Edition
   Unicode
Logo

२१ वर्षे युवती डाइपरमै रमाउँछिन (तस्बिर सहित)



ledy2

नेपाली समाजमा मात्र नभएर विश्वकै साना बच्चाहरुले डाइपर लगाउन चलन बढेको छ । तर तपाइले मस्त तरुनी तथा तन्नेरी भएका युवायुवतीले डाइपर लगाएको कमै देख्नु भएको छ होला । फेरि यो सोच्न पनि सकिदैन की बस्यक युवा युवतीले डाइपर लगाउँछन् भन्ने । कीनकी उनीहरु आफ्नो दिसा पिसाब सम्हाल्नका लागि शारिरीक तथा मानसिक रुपमा पूर्ण विकास भइसकेका हुन्छन् ।

ledy4
तर, अमेरिकाको फ्लोरिडाबासी २१ वर्षे जैसको बानी बच्चाको जस्तै छ । उनी आज पनि बाहिर घुमफिर या घरमा बस्दा डाइपर लगाएर बस्छिन् । उनी पिसाब पनि डाइपरमै गर्छिन् ।

ledy1
अन्तराष्ट्रिय समाचार संस्था डेली मेलका अनुसार उनी सानो बच्चा जस्तै भएर जीवन बिताउन चाहान्छीन । उनले यस्तो गर्नुका कारण उनले बाल्यकाल जीवन बच्चा जसरी आनन्दले विताउन नपाएको बताइन्छ । उनको बाल्यकालको घटनाले सबैको मन रुवाइ दिन्छ ।
उनी दुईवर्षको हुँदा यौनशोषणको सिकार भएकी थिईन् । त्यसकारण उनको जीवन दुःखदायी भयो । तर, उनी बचपनको त्यो दुर्घटना भुलेर फेरि नयाँ तरिकाबाट जीवन जीउन चाहान्छिन् । उनलाई यसमा उनका ब्वाइफ्रेन्डले पनि साथि दिइरहेका छन् ।

ledy3


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रसले समानुपातिक उम्मेदवारको संशोधित नामावली समर्वजनिक गरेको छ । सो पार्टीले

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सम्बन्धि गलत सूचनाको चितवनका

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्को व्यवस्था नभएसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवाको

काठमाडौ । डेङ्गीबाट सङ्क्रमित मुख्यसचिव शङ्करदास बैरागीको स्वास्थ्य अवस्था सुधारोउन्मुख रहेको छ । गत