back
CTIZAN AD

अमेरिकामा खेलकुद मन्त्री विश्वकर्मासँग अन्तरक्रिया (तस्बिर सहित)

वि.सं.२०७५ चैत २८ बिहीवार

660 

shares

 

अमेरिका भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मासँग अमेरिकामा अन्तरक्रिया गरिएको छ ।

डि सि, भर्जिनिया वाल्टिमोरमा एरियामा रहेका नेपालका पुराना तथा नयॉ ख्यातिप्राप्त अन्तराष्ट्रिय र राष्ट्रिय पदक विजेता खेलाडी, प्रशिक्षकहरू तथा खेलाडीहरूको विचमा सम्मान, भेटघाट तथा अन्तरक्रिया कार्यक्रमका सम्पन्न गरिएको छ ।


कार्यक्रममा मन्त्री जगत विश्वकर्मा, महावाणिज्यदूत प्रेमराजा महत, स्टेट डेलिगेट्स ह्यारी भन्डारी, प्रवासी नेपाली मन्चाका अध्यक्ष प्रभु थापा, एनआरएन अमेरिका खेलकुद विभागका चन्द्र लामा, नासोका अध्यक्ष गोपाल वि क, वानाका अध्यक्ष सुवोध विलास पन्त, ओएनएफ मेरिल्यान्डका संयोजक शेषकान्त खनाल, कास्की समाज अमेरिकाका महासचिव मदन सुवेदी, आईटिएफका संस्थापक अध्यक्ष राजकुमार थापा, पूर्व अध्यक्ष कूष्ण बलाल, राष्ट्रिय भलिवल टिमका पूर्व टिम क्याप्टेन सुनिल चौधरी, वक्सिगका पहिलो अन्तराष्ट्रिय पदक प्राप्त खेलाडी मनोज श्रेष्ठ, एभरेष्ट टाईकन्डोका सन्चालक पूर्व राष्ट्रीय खेलाडी तथा प्रशिक्षक माष्टर कुमार कार्की तथा कल्पना कार्की, उशुको अन्तराष्ट्रिय पदक विजेता खेलाडी विना खड्का लामा, तेर्सो गिनिजबुक रेकर्डर करॉते खेलाडी उज्ज्वल ठकुरी ,तेक्वान्दोका अन्तराष्ट्रिय पदक विजेता खेलाडी एनकुमारी चौलगाई, ज्ञान चुनार, क्रिषा कार्की लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षक तथा खेलाडीहरूको उपस्थिति रहेको थियो ।


ओएनएफ अमेरिकाका अध्यक्ष तथा करॉते खेलाडी प्रभु थापाको संयोजन रहेको उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण ई नेप्लिजवाट श्रीजन ताम्राकार र डि सि नेपालवाट सन्देश खड्काले गरेका थिए ।


नेपाल भन्दा बाहिर रहेर खेलकुद मन्त्रीको उपस्थितिमा यति धेरै पूर्व र वर्तमान, राष्ट्रिय रअन्तराष्ट्रिय, खेलाडी तथा प्रशिक्षकहरूको विचमा सम्पन्न भएको यो नै पहिलो कार्यक्रम मानिएको छ ।

वि.सं.२०७५ चैत २८ बिहीवार ०७:३७ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...