back
CTIZAN AD

नयाँ वर्षमा

वि.सं.२०७५ चैत २९ शुक्रवार

786 

shares

सबै तिर होस खुशियाली नयाँ वर्षमा
खल्ती भरी रहोस यसपाली नयाँ वर्षमा

न दिउन नेताहरुले मात्र झुठो आश्वासन
पेट न रहोस कसैको खाली नयाँ वर्षमा

कृषि प्रधान देशमा आयात गरिन्छ अन्न
आफनै होस राम्रो खेतिबाली नयाँ वर्षमा

छिमेकीहरुले सँधै हेपि तर्साइ राखेछ
हाम्रो देश होस शक्तिशाली नयाँ वर्षमा

उर्जाको धनि देश रात बित्छ अँध्यारोमा
सबैले बस्न पावोस बत्तीबाली नयाँ वर्षमा ​।

वि.सं.२०७५ चैत २९ शुक्रवार १२:०४ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...

कविता : ज्ञानले दीप्त पारून्

कविता : ज्ञानले दीप्त पारून्

कल्पना अधिकारी भट्टराई, टोखा, काठमाडौँ हाम्रा राम्रा पुराना चलन कति...

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...