back
CTIZAN AD

टेलिफोन र इन्टरनेट संसारभरकै महँगो

वि.सं.२०७६ वैशाख १ आइतवार

621 

shares

१ वैशाख, काठमाडौ । संसारभर सहज र सहुलियत दरमा सूचना प्रविधिको पहुँचबाट आफ्ना नागरिकलाई सेवा दिने होड चलिरहेका बेला नेपालको दूरसन्चार सेवाको मूल्य भने विश्वकै सबैभन्दा महँगो देखिएको छ । महालेखापरिक्षकको कार्यालयले नेपालको टेलिफोन र इन्टरनेट सेवाको मूल्य संसारभरकै अत्यधिक महँगो रहेको बताइएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६ औ वार्षिक प्रतिवेदनमा उल्लेख गरेको विश्लेषणअनुसार नेपालका टेलिकम कम्पनीले दूरसन्चार सेवाको मुनाफा मूल्य संसारभर अन्य मुलुकको भन्दा दोब्बर उठाउने गरेको पाइएको छ । महाशाखाले यो उपभोक्ता संरक्षण ऐन २०७५ विपरीत हुने ठहर गरेको जनाइएको छ ।

महालेखाले गत आर्थिक वर्ष २०७४-७५ मा गरेको बित्तिय विवरणअनुसार विश्लेषण गर्दा नेपालका दूरसन्चार सेवा प्रदायकको सन्चालनमा नाफा ५८ देखि ६२ प्रतिशतसम्म रहेकाले ती सेवा प्रदायकले प्रदान गर्ने सेवाको मुल्य निर्धारणमा नाफाको अंश संसारभन्दा अन्य मुलुकको तुलनामा अत्याधिक रहेको ठहर गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । आइतबारको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख १ आइतवार ०८:२५ मा प्रकाशित

रसुवा बाढीबारे राष्ट्रिय परिषद्को बैठक

रसुवा बाढीबारे राष्ट्रिय परिषद्को बैठक

काठमाडौं । रसुवामा आज बिहान आएको बाढीको अवस्थाबारे छलफल गर्न...

रसुवामा भीषण बाढी : राजनीतिक दलका नेताहरूको यस्तो अपिल

रसुवामा भीषण बाढी : राजनीतिक दलका नेताहरूको यस्तो अपिल

काठमाडौं । रसुवामा अचानक आएको अत्यन्त ठूलो बाढीका कारण स्याफ्रुबेसीसहितका...

भोटेकोसीमा अचानक आएको बाढी, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

भोटेकोसीमा अचानक आएको बाढी, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । तिब्बततर्फबाट अचानक आएको ठूलो बाढीका कारण रसुवा र...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...