back
CTIZAN AD

अन्नपूर्णमा भेटियो कश्मीर कस्तूरी

वि.सं.२०७६ वैशाख १ आइतवार

1K 

shares

१ बैशाख, काठमाडौं । नेपालमा ‘कश्मीर कस्तूरी मृग’ फेला परेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को मुस्ताङ क्षेत्रमा अनुसन्धाकर्ता पारसविक्रम सिंह र चिनियाँ प्रधानाध्यापक लगायतले पहिलोपटक कश्मीर कस्तुरी मृग पत्ता लगाएका हुन् । प्रकृति संरक्षणका लागि अन्ताष्ट्रिय संघ (आईयुसीएन) को सन् २०१५ को रेड लिस्टमा यो कस्तूरी संकटा सूचीमा रहेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को एक्यापमा कार्यरत सिंह ‘युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेस बेईजिङ’ बाट कस्तूरी मृगमाथि विद्याबारिधि गरिरहेका छन् । उक्त एकेडेमीका प्राध्यापक जियाङ झिगाङको सुपरभिजनमा सिंहले अन्नपूर्ण संरक्षण क्षेत्रमा कस्तूरी मृगबारे अनुसन्धान गरिरहेका छन् । आइतबारको कान्तिपुर दैनिकमा अव्दुल्लाह मियाँले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख १ आइतवार ०८:२२ मा प्रकाशित

भोटेकोसीमा अचानक आएको बाढी, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

भोटेकोसीमा अचानक आएको बाढी, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । तिब्बततर्फबाट अचानक आएको ठूलो बाढीका कारण रसुवा र...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...