back
CTIZAN AD

बिग्रिन थाल्यो हरियो चियापत्ती

वि.सं.२०७६ वैशाख २ सोमवार

684 

shares

२ वैशाख, विर्तामोड । सधै यो समयमा झापाका चिया बगान बिहानैदेखि मजदुरले भरिभराउ हुन्थे । डोको र ढाकी बोकेर एक नासको ठडिएका चियाका बोटमा उनीहरु लाइन लाग्थे । चियाको मुना टिपिरहेको त्यो दृष्यले चिया बगानलाई आर्थिक मात्र नभई पर्यटकीय क्षेत्रका दृष्टिले पनि राम्रै हुन्थ्यो ।

पछिल्लो दुई सातादेखि चिया बगान सुनसान छ, मजदुरको आन्दोलनका कारण एकजना चियाका बोट पनि एकनासका देखिन छाडेका छन् भने मुना बढेका छन् । अनि चियाका हाँगा पलाएका छन् । मजदुर आन्दोलनमा लागेर चिया टिप्न छाडेपछि चिया बगानका चिया बिग्रन थालेको छ । । करोडौ मूल्यको हरियो चियापत्ती त्यसै खेर जाँदा चिया क्षेत्रले ठुलो नोक्सानी व्यहोरेको छ । सोमबारको अन्नपुर्ण पोष्टमा रविन भट्टराईले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख २ सोमवार ०८:०० मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...