back
CTIZAN AD

 खुलामन्चमा अवैद्य सटर, ठेकेदारले उठायो १५ लाख सलामी

वि.सं.२०७६ वैशाख २ सोमवार

594 

shares

२ बैशाख, काठमाडौं । खुलामञ्च्स्थित अस्थायी बसपार्कका दुई छेउमा अवैद्य रुपमा सटर बनाएर ठेकेदार कम्पनी जलेश्वर स्वछन्द बिकोई बिल्डर्सले व्यापारीसँग १५ लाख सम्म् सलामी रकम समेत उठाएको छ । सलामी रकम नबुझाउने व्यापारीलाई बसपार्क प्रवेशमै रोक लगषएको छ ।
सटर प्रयोग गरे बापत ८ देखि १५ लाख सम्म सलामी रकम उठाएको र रकम नदिने व्यापारीलाई बसपार्क प्रवेशमै रोक लगाएको बसपार्कस्थित स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष हरिप्रसाद पाण्डेले बताए ।
भ्यू टावरमा सेयरको आस देखाएर पनि असुल
जलेश्वर स्वछन्द बिकोई विल्डर्सले तत्कालीन पुरानो बसपार्कमा बनाउन लागिएको भ्यु टावर सेयरदेखि सटर दिने प्रलोभन देखाएसमेत दुई सयभन्दा बढी सडक व्यापारीसँग एक–एक लाखका दरले रकम उठाएको छ । तर, रकम दिएको प्रमाण नभएपछि सबै व्यापारी चुपचाप छन् । बसपार्कस्थित स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष हरिप्रसाद पाण्ेडले भने, ‘हामीलाई भ्यु टावरमा सेयर दिन्छु भन्यो । सटर पनि दिन्छु भन्यो । सबैसँग दुई वर्ष अघि नै एक–एक लाख रुपैयाँ उठायो । तर, अहिले थापा भयो, यसले हामीलाई ठगेको रहेछ ।’ सोमबारको नयाँपत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख २ सोमवार ०७:५८ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...