back
CTIZAN AD

प्रधानमन्त्रीले गरे सबै नेपालीको बैंक खाता खोल्ने अभियानको सुरुवात

वि.सं.२०७६ वैशाख २ सोमवार

636 

shares

२ वैशाख, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीका बाबु मोहनप्रसाद ओली र सासू धनमाया शाक्यले सरकारले नयाँ वर्षदेखि सुरु गरेको समृद्धिसँग जोडौ नाता सबै नेपालीको बैंक खाता योजना बैंक खाता खोलेर सुरु गरेका छन् ।

प्रधानमन्त्रीका बाबु र सासूले यस योजनाअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर सुरु गरेका हुन् । आइतबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रमबीच प्रधानमनत्री ओलीले बाबु मोहनप्रसादलाई चेक बुकलगायतका कागजपत्र हस्तान्तरण गरे ।

यस योजनाअन्तर्गत खाता खोल्दा नेपाल राष्ट्र बैंकले सय रुपैयाँ थपिदिन्छ । तर, यो शून्य मौज्दाताको हुने र यसमा वार्षिक लाख रुपैयाँसम्मको कारोबार गर्न मिल्नेछ ।

सरकारले सबै नेपालीको बैक खाता खोल्न सुरु गरेपछि खाता खोल्नेको संख्या तीव्र रुपमा बढ्ने अनुमान गरिएको छ । सोमबारको राजधानी दैनिक बाट ।

वि.सं.२०७६ वैशाख २ सोमवार ०७:४८ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...