back
CTIZAN AD

लाहुरेले बनाए डाँडामा पार्क

वि.सं.२०७६ वैशाख २ सोमवार

618 

shares

२ वैशाख, सुनसरी । भिक्टोरिया क्रस विजेता ८४ वर्षीय रामबहादुर बेघा लिम्बू दोस्रो पटक धरानको ब्रिटिस गोर्खा स्मृति पार्कमा आउँदा एm बेलाको जोस सम्झेर हौसिए । अवकाश पाएर नेपाल आएपछि मैले पनि यस्तै पार्कको कल्पना गरेको थिएँ, दुई वर्षअघि आफैले शिलान्यास गरेको गोर्खा स्तम्भ नियाल्दै उनले भने, यसले गोर्खाको इतिहास र पहिचान जीवित राख्छ, नयाँ पुस्ताले पुर्खाका बारेमा थाहा पाउनेछन् ।

बेघा यस पटक पार्कमा करिब ७५ लाख रुपैयाँ लागतमा तयार गोर्खा चमेना गृह उद्घाटन गर्न आएका थिए । पहिलो र दोस्रो विश्वयुद्धपछि पनि धेरै युद्ध लडेका वीर गोर्खाहरुको अलग इतिहास र पहिचान छ । तिनको सम्मान गर्दै इतिहास अभिलेखकरण र नयाँ पुस्तालाई अध्ययन अनुसन्धानमा सघाउन गोर्खा लाहुरेहरुले गोजीबाट पैसा हालेर धरान २० विष्णुपादुकास्थित माछामारा डाँडामा स्मृति पार्क बनाएका हुन् । सोमबारको कान्तिपुर दैनिकमा प्रदीप मेन्याङ्बोले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख २ सोमवार ०८:२५ मा प्रकाशित

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...