Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

बिहीबारको संसद् बैठकमा महाअभियोगबारे छलफल हुने



२४ कात्तिक, काठमाडौँ  । तिहार र छठपछिको बिदा सकिएपछिको व्यवस्थापिका–संसद्को पहिलो बैठक भोलि २५ गते बिहीबार बस्दैछ ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल जारी रहनेछ । नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०का १५७ सांसदले कात्तिक ३ गते सो प्रस्ताव दर्ता गर्नुभएको थियो । तिहारअघि कात्तिक ९ गते बसेको संसद्को बैठक यही कात्तिक २५ गते दिउँसो २ बजेसम्म स्थगन भएको थियो ।

संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलका अनुसार बिहीबारको बैठकमा महाभियोगसम्बन्धी प्रस्तावमा नियमित छलफल हुनुका साथै राष्ट्रिय महिला आयोगसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा