back
CTIZAN AD

को हुन् उनी, जो सुटुक्कै बालुवाटार गईन् ?

वि.सं.२०७६ वैशाख ४ बुधवार

729 

shares

४ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको नयाँवर्षको पुर्वसन्ध्याको भोजमा एक महिला सुटुक्कै बालुवाटार छिरेको घटनाले प्रधानमन्त्रीको सचिवालय, नेकपाको नेतृत्व र प्रतिपक्षी दल नेपाली कांग्रेस समेत छक्क परेको समाचार आएको छ ।

सो समाचारका अनुसार छुट्टै वा अलग्गै नबोलाइएकी र सो स्तरमा बोलाउने सूचीमा समेत नपरेकी ती महानुवभाव नेकपाकी नेतृ पनि थिइनन् भने प्रतिपक्षकी पदाधिकारी पनि थिइनन् । तर उनी जब बालुवाटार प्रवेश गरिन्, उनले अनुमान गरे अनुसार आफ्ना नेता शेर बहादुर देउवा, रामचन्द्र पौडेल वा कृष्ण सिटौला कोही पनि देखिनन् भने नेकपाको टिम पनि उनलाई एक्कासी त्यहाँ देख्दा छक्क पर्यो ।

बुधबार प्रकाशित जनआस्थाका अनुसार प्रधानमन्त्रीको राजनैतिक सल्लाहकारद्धारा बोलाइएकी अधिकारकर्मी विष्णु आचार्यको साथ (दिदी–बहिनी भएकाले) लागेर उनी त्यहाँ पुगेकी थिइन् । यो घटनापछि कांग्रेसले गोप्य तरिकाले छानविन गर्ने भएको समेत समाचारमा उल्लेख छ । ठूलो उत्साहका साथ पुगेर नमिठो अनुभव गर्नुपर्यो, ती महिला भने नेपाली कांग्रेसकी नेतृ डिला संग्रौला भएको जनाइएको छ ।

फाईल फोटो

वि.सं.२०७६ वैशाख ४ बुधवार ०९:४६ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...