back
CTIZAN AD

विश्वकप खेल्ने नेपाली सपना सपनै रह्यो

वि.सं.२०७६ वैशाख ५ बिहीवार

615 

shares


५ वैशाख, काठमाडौँ । मलेसियामा जारी आइसिसी यु १९ विश्वकप छनोटको अन्तिम खेल नेपालका लागि दुर्भाग्यपूर्ण नियती बनेको छ । आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु १९ विश्वकपमा खेल्ने नेपालको आशा पछिल्लो दुर्भाग्यले पछाडि धकेलिएको छ ।

अन्तिम खेलमा युएईले ओमानलाई १० विकेटले पराजित गरेसँगै नेपाली सपना सपनै भएको छ । नेपाल युएईसँग १ रनले पराजित भएपछि पछ्याएको दुर्भाग्य फेरि युएईले ओमानलाई १० विकेटले हराएसँगै झन जहरिलो बनेको छ ।

रनरेटका आधारमा विश्वकपको यात्रा तय गर्नसक्ने नेपाली आशा युएईले थप अंक थपेसँगै समाप्त भएको हो । अहिले नेपाल अन्तिम सान्त्वना खेल कुवेतसँग खेलिरहेको छ ।

वि.सं.२०७६ वैशाख ५ बिहीवार १३:५३ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...