back
CTIZAN AD

अन्तर्राष्ट्रिय कार्यक्रममा बैंकको सहभागिता

वि.सं.२०७६ वैशाख ५ बिहीवार

618 

shares

५ बैशाख , ललितपुर।  The Co-operative Development Foundation of Canada (CDF Canada) को आयोजनामा अप्रिल २० देखि मे १७ सम्म ओटावा, कानडामा हुन लागेको Women’s Mentor ship Program (WMP)- “Increasing Wealth & Food Security through the Integrated Cooperative Business Model (INVEST Co-op) मा बैंकले सहभागिता जनाएको छ गरे ।

बैंकको तर्फबाट उक्त कार्यक्रममा सहभागी हुन लागेका बैंकको कलंकी शाखा प्रमुख अधिकृत सबिना बस्नेतलाई आज बैंकको कर्पोरेट कार्यलयमा आयोजित एक कार्यक्रमका विच बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईं तथा उच्च व्यवस्थापन कर्मचारीहरुले कार्यक्रम सफलताको शुभकामना प्रदान गरे ।

यस कार्यक्रममा महिला सशक्तिकरण, महिला द्वारा ब्यबसाय सञ्चालन, लैंगिक समानताको लागि हुनुपर्ने कार्यहरु लगायतका विषयहरुमा छलफल तथा अन्तरक्रिया हुनेछ भने कार्यक्रममा एशिया, अफ्रीका करेबियन तथा अमेरिका लगायत महादेशवाट २१ भन्दा बढ़ी राष्ट्र सहकारीकर्मिहरुको सहभागिता रहने बताइएको छ ।

वि.सं.२०७६ वैशाख ५ बिहीवार २०:४७ मा प्रकाशित

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय...

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

काठमाडौं । जग्गाको हदबन्दीसम्बन्धी कानुनी व्यवस्थाका कारण काठमाडौं उपत्यकासहित देशका...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा दर्शकको बाढीः पहिलो दिनमै २९ हजार बढीले गरे अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा दर्शकको बाढीः पहिलो दिनमै २९ हजार बढीले गरे अवलोकन

काठमाडाैँ । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को भव्य उद्घाटन...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...