back
CTIZAN AD

ट्रम्पसँग काम गर्न र सम्बन्ध सुधारका लागि रसिया तयार : पुटिन

वि.सं.२०७३ कात्तिक २५ बिहीवार

1K 

shares

putin२५ कात्तिक मस्को (रसिया) । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पलाई नयाँ राष्ट्रपतिमा अमेरिकी जनताले निर्वाचित गरेपछि प्रतिक्रिया दिँदै रसिया अमेरिकासँग सम्बन्ध स्थापना गर्न आफ्नो स्थानबाट काम गर्न तयार रहेको बताउनुभएको छ ।

बुधबार रिपब्लिकन नेता ट्रम्पले अमेरिकी निर्वाचनमा डेमोक्रेटिक नेता हिलारी क्लिन्टनलाई पराजित गरेपछि यस विषयमा पहिलो प्रतिक्रिया दिनुहुँदै पुटिनले रसिया–अमेरिकाबीचको सम्बन्ध सुधारका लागि काम गर्न कठिन भएपनि सम्वन्ध विस्तारका लागि तयार रहेको बताउनुभएको छ ।

पुटिनलृ भन्नुभयो, “हामीलाई यो कुरा थाहा छ कि मस्को र वासिङटनबीच सम्बन्ध सुधारका लागि काम गर्ने कुरा कठिन प्रयत्न हुनेछ । यद्यपि नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यस विषयमा इच्छा देखाएमा वर्तमान् समयमा देखिँदै आएको अपकर्षण तथा वक्रपथलाई सुधार गर्न रसिया तयार रहनेछ ।” एएफपी

वि.सं.२०७३ कात्तिक २५ बिहीवार ०३:३१ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...