back

बम विष्फोटमा नेपाली सुरक्षित रहेको परराष्ट्रको भनाई

वि.सं.२०७६ वैशाख ९ सोमवार

30 

shares

९ बैशाख, काठमाडौं । श्रीलंकाका विभिन्न स्थानमा भएको बम विस्फोटमा कुनै पनि नेपाली नपरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यहाँको चर्च र होटलमा भएमो बम विस्फोटमा परी कम्तिमा ३५ विदेशीको ज्यान गएको छ । तर, नेपाली नागरिक भने उक्त घटनामा नपरेको मन्त्रालयले स्पष्ट पारेको हो ।

घटनापछि श्रीलंकामा भएका नेपालीको अवस्थाबारे नेपाली दूतावास निरन्तर सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

‘बम हमलालगत्तै हामीले श्रीलंकास्थित नेपाली दूतावासमा सम्पर्क गरिरहेका छौं, हालसम्म कुनै नेपाली घटनामा परेको जानकारी छैन,’ मन्त्रालयका एक अधिकारीले भने । सोमबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ वैशाख ९ सोमवार ०७:२६ मा प्रकाशित

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

काठमाडौँ । जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि...

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असर कम...

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ । नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक...

घट्यो डिजेल र पेट्रोलको मूल्य

घट्यो डिजेल र पेट्रोलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको...

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन...