back
CTIZAN AD

दिपबिमको निधनमा हेवनली पाथ युएसएद्धारा दुःख व्यक्त

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

645 

shares

वरिष्ठ संगीतकार दिपबिमको निधनले संगीत क्षेत्रमा ठूलो क्षति भएको भन्दै हेवनली पाथ युएसएले दुःख व्यक्त गरेको छ ।

नेपाली गीत संगीतका धरोहर बरिष्ठ संगीतकार मदन दिपबिमको अप्रिल २२ का दिन का दिन भएको असामहिक निधनले हेवनली पाथ युएसए परिवार मर्माहत भएको बताउँदै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना समेत व्यक्त गरेको छ ।

‘उहाँको निधनले नेपाली गीत संगीत क्षेत्रमा पुग्न गएको अपुरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।’ हेवनली पाथले भनेको छ ।

७१ वर्षीय दिपबिमको अप्रिल २२ तारिखमा अमेरिकाको क्यालिफोर्नियास्थित सन मेटियो मेडिकल सेन्टरमा निधन भएको हो ।

झण्डै १५ सय भन्दा बढी गीतमा संगीत दिएका दिपबिमका चर्चित गीतहरुमा ‘झस्केर दुख्छ यो मुटु मेरो यसैको यादमा’, ‘के भुल भयो प्रिया मसँग बोल्दिनौं’, ‘सुरीलो रुख सल्लै हो’ लगायतका लोकप्रिय गीतहरु रहेका छन् ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार ११:४२ मा प्रकाशित

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...