back
CTIZAN AD

६ वर्षपछि फर्कियो किरणको दृष्टि

वि.सं.२०७६ वैशाख २२ आइतवार

693 

shares

२२ वैशाख । कृष्णनगर नगरपालिका–७ कर्माबस्ने १३ वर्षीय किरण तेलीको दुवै आँखा मोतियाविन्दुका कारण ६ वर्षदेखि बन्द भएको थियो ।
आइतबार राप्ती आँखा अस्पताल तुलसीपुरमा निःशुल्क शल्यक्रियापछि पहिले जस्तै देख्ने भएकी छिन् । पहिले जस्तै देख्ने भएपछि खुशी भएकी छिन् । आमा–बुवाको साथमा खुशी देखिएकी किरणलाई दातृ निकाय एनएबीपी नर्वेका सेभेन कासटवर्ग, अमेलिया र एनएबीपी नेपालका प्रोजेक्ट म्यानेजर हरिशरण विष्टले किरणलाई रु एक लाख ३० हजार रकमसमेत सहयोग गरेका छन् ।

बालाराम खड्का, तुलसीपुर, दाङ (रासस)

वि.सं.२०७६ वैशाख २२ आइतवार २०:३८ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको...

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...