back
CTIZAN AD

बढी शुल्क नलिन निजी विद्यालयलाई नगरपालिकाको निर्देशन

वि.सं.२०७६ वैशाख २३ सोमवार

642 

shares

२२ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निजी विद्यालयलाई महँगो शुल्क नलिन आग्रह गरेका छन् । प्याब्सन भक्तपुर नगर समितिलाई नगरपालिकामा बोलाएर उनले शिक्षालाई व्यापारका रुपमा नलिएर सेवाका रुपमा अगाडि बढाउन आग्रह गरेका हुन्।

कानून र संविधानको पालना सबैको हितमा हुने तथा सबैले त्यसको पालना गर्नुपर्नेमा जोड दिँदै नगरप्रमुख प्रजापतिले भने, “शिक्षा व्यापार होइन, सेवा हो र शिक्षा एवं स्वास्थ्यमा राज्यले बढी लगानी गरी सबै जिम्मेवारी बन्नुपर्छ ।” उनले राजनीतिशास्त्र, इतिहास, भूगोल र संस्कृति पढ्ने विद्यार्थीका लागि नगरपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको बताए ।

प्याब्सन नगर समितिका अध्यक्ष रमेशचन्द्र श्रेष्ठले नगर शिक्षा शाखाले निर्धारण गरेको शुल्क व्यवस्थापन आवश्यक भएको उल्लेख गर्दै छात्रवृत्ति पाउने विद्यार्थीको पहिचान र शुल्क निर्धारणमा कठिनाइ आएको बताए ।

वि.सं.२०७६ वैशाख २३ सोमवार २०:०८ मा प्रकाशित

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार...