back
CTIZAN AD

प्रदेश १ को राजधानी विराटनगर, नाम अझै टुंगो लागेन

वि.सं.२०७६ वैशाख २३ सोमवार

618 

shares

२२ वैशाख, काठमाडौँ । प्रदेश सरकार गठनको लामो समय पछि बल्ल प्रदेश १ ले आफ्नो राजधानीको टुंगो लगाएको छ ।

सोमबार बसेको प्रदेश १ को सभाले बहुमतद्वारा सो टुंगो लगाईएको छ । राजधानी सम्बन्धी निर्णय गर्न प्रदेश सभामा मतदान नै गरिएको थियो ।
प्रदेश सभाका ९३ जना सभासद मध्ये ८६ जनाले विराटनगर राजधानीको पक्षमा मतदान गरेका थिए ।

धनकुटा र इटहरी पनि राजधानीको रुपमा चर्चामा आएको, नेकपा र नेपाली कांग्रेस भित्रै पनि विवाद रहेको भनिएका बीच अत्याधिक बहुमतले विराटनगर राजधानी निर्णय गरिएको हो । अन्तिममा धनकुटा केन्द्र बनाउने कांग्रेस र नेकपाका केही सांसद बाहेक सबैले विराटनगरका लागि मतदान गरेका थिए ।

प्रदेश प्रमुखले सोमबार राती १२ बजेबाटै प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको सूचना आएकोले प्रदेशको नाम भने यो पटक निर्णय भएन ।

वि.सं.२०७६ वैशाख २३ सोमवार २०:३५ मा प्रकाशित

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...