back
CTIZAN AD

‘तेस्रो मुलुकसँग व्यापारका लागि चिनियाँ बन्दरगाह’

वि.सं.२०७६ वैशाख २५ बुधवार

666 

shares

२५ बैशाख, काठमाण्डौं । स्वदेशी वस्तुको निर्यात बढाउन चीनको समुद्री बन्दरगाहबाट नेपालको ६ वटा नाका प्रयोग गरी व्यापार गर्न सकिने भएको छ ।

यअसघि भारतसँग मात्र समुद्री बन्दरगाहप्रयोग गरी व्यापार गर्ने व्यवस्था भएकोमा अब अर्को छिमेकी मुलुक चीनसँग पनि समुद्री बन्दरगाहमार्फत् व्यापार सहजीकरण गर्न सकिने भएको छ ।

नेपाल–चीन यातायात तथा पारवाहन प्रोटोकल सम्बन्धी हालै भएको सम्झौतासँगै नेपाललाई चीनसँग व्यापार गर्नका लागि ६ वठा नाकामार्फत् व्यापार गर्न बाटो खुला भएको हो ।

प्रोटोकल सम्झौतासँगै चीनको भूमि हुँदै जापान, कोरिया लगायतका तेस्रो मुलुकबाट वस्तु आयात–निर्यात सहज गर्न पारवाहन मार्ग खुला, सामुद्रिक बन्दरगाह प्रयोग गर्न सक्ने र हाललाई तियान्जेन, सेनजेन, लियानयुयाङ गरी चारवटा सामुद्रिक बन्दगाह प्रयोग गर्न सकिने सम्झौता भएको वाणिज्य तथा आपूति मन्त्रालयले जानकारी दिएको छ । बुधबारको कारोबार दैनिकबाट

वि.सं.२०७६ वैशाख २५ बुधवार ०७:३० मा प्रकाशित

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...