back
CTIZAN AD

युटिएलसँगको सम्झौता खारेज हुने

वि.सं.२०७६ वैशाख २५ बुधवार

615 

shares

२५ बैशाख, काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणले महामार्ग परियोजनाबाट युनाईटेड टेलिकम (युटिएल) सँगको सम्झौता खारेज गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको प्राधिकरण बोर्ड बैठकले कम्पनीले सम्झौता बमोजिम काम सम्पन्न गर्न नसकेको भदै उसको बैंक ग्यारेन्टीबाट अग्रिम भुक्तानी फिर्ता गर्ने निर्णय गरेको हो ।

यूटिएलसँग गणडकी प्रदेश र प्रदेश ५ को सबै जिल्लामा ईन्टरनेट सेवा विस्तार गर्ने गरी २०७४ बैसाख २५ मा सम्झौता भएको थियो ।  यो परियोजना २ अर्ब १ करोड रुपैयाँ बराबरको थियो ।
कम्पनीले सम्झौता भएको २ वर्षभित्र सेवा सञ्चालन ल्याइनुपर्ने शर्त थियो । कम्पनीले सम्झौता भएको २ वर्ष भित्र सेवा सञ्चालनमा ल्याइसक्नुपर्ने शर्त थियो । बुधबारको कारोबार दैनिकबाट

वि.सं.२०७६ वैशाख २५ बुधवार ०७:३९ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...