back
CTIZAN AD

बुटवलको राममन्दिर लाइनबाट पनि सन्राइज बैंकको सेवा

वि.सं.२०७६ वैशाख २९ आइतवार

675 

shares

२९ बैशाख, काठमाण्डौं । सन्राइज बैंक लिमिटेडले बुटवलको राम मन्दिर लाइनमा आफ्नो शाखा विस्तार गरेर सेवा प्रदान गरेको छ ।

आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले बुटवलस्थित राम मन्दिर लाइनमा आफ्नो १०५ औं शाखा संचालनमा ल्याएको हो ।

बैशाख २७ मा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादव, बुटवल उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष उज्जवल कसजु, लगायत बैंकका अन्य सदस्यहरmको उपस्थिति रहेको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यले बैंकले अहिलेसम्म १०५ वटा शाखा, २९ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२० वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।

वि.सं.२०७६ वैशाख २९ आइतवार १५:३५ मा प्रकाशित

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...