back
CTIZAN AD

सुक्रबारे सो ‘भिड्दै दुइ सिक्वेल’

वि.सं.२०७६ जेठ ३ शुक्रवार

624 

shares

जेठ महिनाको फष्ट फ्राइडे रीलिजमा दुई सिक्वेल फिल्म भिड्ने भएका छन् ।

जात्रा र बिरबिक्रमको रीमेकिङ्गको रुपमा आज जात्रै जात्रा र बिरबिक्रम २ रीलिज भएका छन् ।
कमेडिज नाराको जात्रैजात्राका स्टारकाष्ट विपिन कार्की र बर्षा राउत रहेका छन् ।

प्रदिप भट्टराइको निर्देशनमा बनेको जात्रैजात्रामा हांस्यलाइ बढि जोड दिइएको बताइएको छ ।

पल साह र विनीसा भण्डारीको विरविक्रम २ ले मित्रताको कथालाइ प्राथमिकता दिइएको छ । मिलन चाम्सको निर्देशनमा यो चलचित्र बनेको हो ।

वि.सं.२०७६ जेठ ३ शुक्रवार १२:५४ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...