back
CTIZAN AD

ट्रम्प र चाल्र्सबीच भेटवार्ता हुने अनुमान

वि.सं.२०७६ जेठ ७ मंगलवार

756 

shares

७ जेठ, लण्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना गर्नु लाग्नु भएको बेलायत भ्रमणका क्रममा उनले बेलायतका राजकुमार चाल्र्ससँग भेटवार्ता गर्न सक्ने सीएनएनले सोमबार जानकारी दिएको छ ।

अपराह्न चियाको समयमा ट्रम्प र चाल्र्सबीच भेटवार्ता हुने अनुमान गरिएको छ । यद्यपी ह्वाइट हाउसले यस विषयमा केही टिप्पणी गरेको छैन ।

यसअघि ७० वर्षीय राजकुमार चाल्र्सले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट गर्न अनिच्छा देखाउनुभएका समाचारहरु प्रकाशन भएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले आगामी जुन ३ मा बेलायतको औपचारिक भ्रमण गर्दै छन् ।

वि.सं.२०७६ जेठ ७ मंगलवार १४:१९ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

न्युजिल्याण्ड सरकारद्धारा आन्द्राको क्यान्सर पहिचानका लागि घरमै परीक्षण सेवा सुरु

वेलिङ्टन ।  न्युजिल्याण्ड सरकारले आन्द्राको क्यान्सरको प्रारम्भिक पहिचानलाई छिटो बनाउन...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...