back
CTIZAN AD

पाँचसय ९० रोपनी जग्गा आफन्तका नाममा गराउने कर्मचारी पक्राउ

वि.सं.२०७६ जेठ ९ बिहीवार

621 

shares

९ जेठ, जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका ४ बाउलीगाउँस्थित पाँचसय ९० रोपनी सरकारी जग्गा आफन्तको नाउँमा गराउने मालपोतका पाँच कर्मचारी सहित पाँचजना पक्राउ परेका छन् ।

जुम्लाका तत्कालीन मालपोत अधिकृत गोविन्द प्रसाद न्यौपानेसहित स्थानीय शिक्षक मनिषचन्द्र न्यौपाने, स्थानीय किसान हरिहर न्यौपानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मालपोत कार्यलय चाबहिलका नासु विजय शर्मा र राष्ट्रिय पशु अुनसन्धान प्रतिष्ठान खुमलटारका पूर्वनिर्देशक उमुसनाकुमार श्रेष्ठ समेत छन् ।

उनीहरुलाई केही दिन हिरासतमा राखेर अनुसन्धान अगाडि बढाईको छ । विहिबारको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७६ जेठ ९ बिहीवार ०७:५८ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

काठमाडौँ । सरकारले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...