back
CTIZAN AD

एक राहत शिक्षकको भरमा पाँचवटा कक्षाका ८१ विद्यार्थी

वि.सं.२०७६ जेठ १२ आइतवार

549 

shares

१२ जेठ, सिन्धुली । हरिहरपुरगढी गाउँपालिका – जितपुरडाँढास्थित जीवनज्योति प्राथमिक विद्यालय एकजना राहात शिक्षकको भरमा चलेको छ ।प्रधानाध्यापक गोपालसिंह थिङ्ले एक्लै पालैपालो गरी सवै कक्षामा पढाउँदा एउटा कक्षाका विद्यार्थीलाई दिनमा एक पिरियड मात्रै पढाउने गरेका छन् । ” एकजनाले पाँचवटा कक्षाकोठामा पढाउनुपर्ने अवस्था छ ।

दिनमा एक कक्षाकोठामा एक घन्टि मात्र जान भ्याइन्छ । अन्य समय विद्यार्थीलाई पढ्दै गर , फलानो पाठ पढ भन्नुको विकल्प छैन, उनले भने । विद्यालयमा ९० जना विद्यार्थी छन् । नौजना बालबिकास कक्षामा अध्ययनरत छन् भने एकदेखि कक्षा ५ सम्म ८१ विद्यार्थी छन् । नौजना बालबिकास कक्षामा अध्ययनरत छन् । भने एकदेखि कक्षा ५ सम्म ८१ विद्यार्थी छन । कक्षा १ मा १९, कक्षा २ मा १०, ३ मा ८, कक्षा ४ मा २७ र ५ मा १७ विद्यार्थी अध्ययनरत छन् । आइतबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ जेठ १२ आइतवार ०८:५३ मा प्रकाशित

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...