back
CTIZAN AD

नककली मागपत्र देखाएर चरम ठगी

वि.सं.२०७६ जेठ १७ शुक्रवार

699 

shares

१७ जेठ , काठमाडौँ । सरकारले विभिन्न श्रम गन्तव्य देशहरूसँग शून्य लागतको सम्झौता गरिरहे पनि एजेन्टहरूले भने युवासँग सुरुमै चर्काे लागतको कबुल गारएर प्रक्रिया अघि बढाउन थालेको पाइएको छ ।

सरकारले वैदेशिक रोजगार सम्बन्धी ठगीलाई कडाइ गर्न थालेपछि थोरै युवालाई सीमित गन्तव्य मुलुक पठाउने तर सेवा शुल्कको नामका चर्काे पैसा असुल्ने क्रम बढ्न थालेको हो ।

कारोबारको सम्पर्कमा आएका सिन्धुलीका एक युवालाई म्यानपावर कमपनी पुग्नुअघि एजेन्टले नै २ लाख रूपैयाँ लाग्ने र भरपाइ भने १० हजारमात्र दिने शर्तमा प्रक्रिया अघि बढाइएको पाइएको छ ।

ति युवा २ लाख तिरेर १० हजारको भरपाइ लिन मन्जुर भएर भिसाको प्रतीक्षामा छन् । “ पैसा भने काम भएपछि मात्र दिनु भनेका छ,” ति युवाले भने “ काम राम्रो भएकाले बढी पैसा लाग्ने बताएकोले सो पैसा तिर्न लागेको हो ।” सरकारले एजेन्ट राख्न नपाउने निणर्य गरेपनि अप्रत्ष रूपमा म्यानपावरले एजेन्ट राखिरहेको यसबाट बुझ्न सकिन्छ ।

शुक्रबारको कारोबार  दैनिकपत्रिकाबाट

वि.सं.२०७६ जेठ १७ शुक्रवार ०८:३५ मा प्रकाशित

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...