back
CTIZAN AD

सांसद पाण्डेको निधनमा प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली

वि.सं.२०७३ कात्तिक ३० मंगलवार

1.7K 

shares

sardanjali३० कार्तिक, काठमाडौं  । प्रधानमन्त्रीतथा ने.क.पा. (माओवादी केन्द्र) काअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले माओवादी केन्द्रका नेतातथा सांसद भक्तिप्रसाद पाण्डेप्रति श्रद्धाञ्जली व्यक्तगर्नुभएको छ ।
आइतबार साँझ उपचारको क्रममा निधन हुनुभएका पाण्डेको पार्थिव शरीरमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीको झण्डा ओढाउनु भएको थियो ।
पार्टीको केन्द्रीयकार्यालय पेरिसडाँडामा पुगी प्रचण्डले पाण्डेलाई श्रद्धाञ्जली व्यक्तगर्नुभएको हो । श्रद्धाञ्जली कार्यक्रममा सभामूखओनसरी घर्ति, मन्त्रीहरु जनार्दन शर्मा प्रभाकर, हितराज पाण्डे, अजयशंकर नायक, दलजित श्रीपाइली, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापाबादल, पूर्वसभामूख सुवास नेम्वाङ, नेताहरु टोपबहादुर रायमाझी, वर्षामानपुन, गीरिराजमणि पोखरेल, अमिक शेरचन, पम्फा भुसाल, अग्नी सापकोटा, शक्ति बस्नेत, मातृकायादव, महेन्द्र राययादव, चक्रपाणि खनाल, हिसिलायमीलगायतको उपस्थितिथियो ।
२०११ सालपौष ५ गते आमा योगमाया र बुवाप्रजापतिको कोखबाट जन्मनुभएका पाण्डे लामो समयदेखि क्यान्सरको समस्याबाट ग्रसितहुनुहुन्थ्यो । सांसद पाण्डेको निधनप्रतिमाओवादी केन्द्रले शोक वक्तव्यजारी गर्दै आफन्तजन, शुभेच्छुक र सहयोद्धाहरुमा धैर्यधारणाका लागिअपील गरेको छ ।

वि.सं.२०७३ कात्तिक ३० मंगलवार ०७:२२ मा प्रकाशित

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...