back
CTIZAN AD

गजल १७

वि.सं.२०७३ कात्तिक ३० मंगलवार

2.6K 

shares

ram-prasad-gaire-palpa

मुलुकमा प्रभाब पार्नेछ अक्टुबर क्रान्ति

पुजिबादको सेखी झार्नेछ अक्टुबर क्रान्ति

हुदा खाने जनको रक्षा र हितमा उसले

अत्याचारी बिचार मार्नेछ अक्टुबर क्रान्ति

श्रम गरी खानुपर्ने नियम बलियो हुन्छ

तेही सोच हरुले खार्नेछ अक्टुबर क्रान्ति

निमुखाकै राज्यबाट मानव मुक्ति पाउछौ

यथार्थ मा संसार तार्नेछ अक्टुबर क्रान्ति

आकासमा लागेको कालो बादल हटाउदै

यो हरेक देशमा फार्नेछ अक्टुबर क्रान्ति

वि.सं.२०७३ कात्तिक ३० मंगलवार ०७:२४ मा प्रकाशित

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...