Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

सांसद पाण्डेको निधनमा प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली



sardanjali३० कार्तिक, काठमाडौं  । प्रधानमन्त्रीतथा ने.क.पा. (माओवादी केन्द्र) काअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले माओवादी केन्द्रका नेतातथा सांसद भक्तिप्रसाद पाण्डेप्रति श्रद्धाञ्जली व्यक्तगर्नुभएको छ ।
आइतबार साँझ उपचारको क्रममा निधन हुनुभएका पाण्डेको पार्थिव शरीरमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीको झण्डा ओढाउनु भएको थियो ।
पार्टीको केन्द्रीयकार्यालय पेरिसडाँडामा पुगी प्रचण्डले पाण्डेलाई श्रद्धाञ्जली व्यक्तगर्नुभएको हो । श्रद्धाञ्जली कार्यक्रममा सभामूखओनसरी घर्ति, मन्त्रीहरु जनार्दन शर्मा प्रभाकर, हितराज पाण्डे, अजयशंकर नायक, दलजित श्रीपाइली, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापाबादल, पूर्वसभामूख सुवास नेम्वाङ, नेताहरु टोपबहादुर रायमाझी, वर्षामानपुन, गीरिराजमणि पोखरेल, अमिक शेरचन, पम्फा भुसाल, अग्नी सापकोटा, शक्ति बस्नेत, मातृकायादव, महेन्द्र राययादव, चक्रपाणि खनाल, हिसिलायमीलगायतको उपस्थितिथियो ।
२०११ सालपौष ५ गते आमा योगमाया र बुवाप्रजापतिको कोखबाट जन्मनुभएका पाण्डे लामो समयदेखि क्यान्सरको समस्याबाट ग्रसितहुनुहुन्थ्यो । सांसद पाण्डेको निधनप्रतिमाओवादी केन्द्रले शोक वक्तव्यजारी गर्दै आफन्तजन, शुभेच्छुक र सहयोद्धाहरुमा धैर्यधारणाका लागिअपील गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।