back
CTIZAN AD

अन्योलमै कांग्रेस, संघीय विधान बन्यो, संरचना बनेन

वि.सं.२०७६ जेठ २२ बुधवार

735 

shares

२२ जेठ, काठमाडौँ । नेपाली कांग्रेसले पार्टी विधानलाई संघीय ढाँचामा लगेर संघीयताको संरचनामा प्रवेश गरेजस्तो देखाए पनि त्यहीअनुसारको संरचना भने बनाउन सकेको छैन ।

कांग्रेसले गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकमार्फत पार्टी विधानलाई मुलुकको संघीय संरचनाअनुसार तयार पारेको थियो भने केन्द्रीय समितिबाट बहुमतका आधारमा पारित गरिएको थियो । तर विधानलाई संघीयस्वरूप दिए पनि पार्टीका संरचना भने त्यसैअनुसार तयार गरिएको छैन ।

कांग्रेसभित्र ससाना विषयमा समेत गुटगत स्वार्थ हावी हुँदै आएपछि पार्टीको संरचनाका दिशामा पनि परिस्थिति सहज बन्न सकेको छैन । पार्टीको संघीयस्वरूपका विषयमा समेट गुटहरू मिल्न नसक्दा निर्णय हुन नसकेको हो ।

बुधबारको राजधानी दैनिक पत्रिकाबाट

वि.सं.२०७६ जेठ २२ बुधवार ०८:१२ मा प्रकाशित

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...