back
CTIZAN AD

धादिङ्गका गुण्डा नाइके राधे पक्राउ

वि.सं.२०७६ जेठ २३ बिहीवार

915 

shares

२३ जेठ, काठमाडौँ । धादिङ्गका गुण्डा नाइके राधे पक्राउ परेका छन । काठमाण्डौ र धादिङ्गमा बसेर अबैध धन्दा सन्चालन गर्ने राधे भनिने राधाकृष्ण भण्डारी पक्राउ परेको धादिङ्ग प्रशासनले जनाएको छ ।

लामो समयदेखि प्रहरीको खोजिमा रहेका राधेलाइ मलेखु नजिकैबाट पक्राउ गरीएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्थानियहरुलाई हतियार देखाएर धम्काइ रहेको अवस्थामा राधेलाइ पक्राउ गरीएको हो ।राधे प्रहरीको इन्काउन्टरमा मारीएका गुण्डा चरी भनिने दिनेश अधिकारीका सहयोगी भएर अपराधको दुनियामा प्रवेस गरेका हुन ।

राधेका धेरै अभियोग काठमाण्डौमा रहेकाले उनलाई काठमाण्डौ ल्याइने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

वि.सं.२०७६ जेठ २३ बिहीवार १२:१८ मा प्रकाशित

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

काठमाडौं, साउन १५। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीसहित मधेश प्रदेशका...

प्रधानमन्त्री बालेनले थाले मधेशका नेताहरूसँग छलफल

प्रधानमन्त्री बालेनले थाले मधेशका नेताहरूसँग छलफल

ठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने...

मृतकका परिवार र नेपाल सरकारबीच ६ बुँदे सम्झौता

मृतकका परिवार र नेपाल सरकारबीच ६ बुँदे सम्झौता

सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको दुःखद...

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म...

आज यी तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

आज यी तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती,...

आज साउन १५, खिर खाएर मनाइँदै

आज साउन १५, खिर खाएर मनाइँदै

काठमाडौँ । आज साउन १५ गते । नेपाली समाजमा खिर...