back
CTIZAN AD

अमेरिकी सैनिकको उच्च पदमा नेपाली चेली

वि.सं.२०७६ जेठ २५ शनिवार

795 

shares

२५ जेठ, काठमाण्डौं । नेपाली चेली अमेरिकी सैनिक संगठनको उच्च ओहोदा ( सेकेण्ड लेफ्टिनेन्ट) पदमा नेपाली पुग्न सफल भएकी छन् ।

स्याङजाको फेदीखोला ६ टोर्के घर भइ अमेरिकामा रहेकी अस्मिता गुरुङ अमेरिकी सैनिक संगठनको उच्च पदमा नियुक्त हुन सफल भएकी हुन् । विश्वकै वृहत शैनिक संगठन मानिने उक्त संगठनको लेफ्टिनेन्ट पदमा नियुक्त भएकी गुरुङले ९ मे मा सपथ समेत लिइसकेको बताइएको छ ।

२०४६ साल मंसिरमा स्याङजामा जन्मिएकी गुरुङ पोखराको न्यू मिलिनियम बोडिङ स्कुलबाट एसएलसी सकेर सगरमाथा हाइयर सेकेण्डरी स्कुलबाट प्लस टु सकेर अमेरिका पुगेकी थिइन् । टेक्सासमा राज्यको एक कलेजबाट ब्याचलर्स अफ साएन्स (नर्सिङ) मा स्नातक गरेकी छन् ।
उनका बुवा आइबहादुर गुरुङ अवकासप्राप्त भारतीय सेना रहेका छन् । उनी हाल हङकङमा कार्यरत रहेको बताईएको छ ।

वि.सं.२०७६ जेठ २५ शनिवार ०८:०६ मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...