back
CTIZAN AD

मौरी पालन व्यवसायलाई अघि बढाउन चाहानुहुन्छ भने यो अवसरको फाइदा उठाउनुहोस्

वि.सं.२०७६ जेठ २५ शनिवार

4.5K 

shares

२४ जेठ, काठमाण्डौं । मौरी पालनका विषयमा सामान्य जानकारी लिनुभएको छ र व्यवसायिक रुपमा मौरीपालन गर्ने सोच्नु भएको छ भने यो अवसरको अवस्य फाइदा लिनुहोला ।

मौरीपालन केन्द्रीय सहकारी संघको आयोजना र र मौरी क्षेत्रका सरोकारवाला निकाय सहितको सहकार्यमा काठमाण्डौंमा तीनिदने अन्तराष्ट्रिय मौरी पालन तालिम हुन लागेको हो ।
उक्त अन्तराष्ट्रिय मौरीपालन तालिम PUM Netherlands   को प्राविधिक सहयोग रहेको र Mr.Frank Leenen   ले तालिम दिने पनि मौरी पालन केन्द्रीय सहकारी संघका अध्यक्ष अर्जुन पोखरेलले संसारन्युजलाई जानकारी दिएका छन् ।

अध्यक्ष पोखरेलका अनुसार सहभागी हुनेले खाने र वस्ने व्यवस्था आफै गर्नुपर्नेछ भने तालिम निःशुल्क दिइनेछ ।

जेठ २७ गतेदेखि ३० सम्म काठमाण्डौंमा संचालन हुने उक्त तालिम एडभान्स लेभलको हुने पनि अध्यक्षले जानकारी दिएका छन् । ‘यसमा मौरी सम्बन्धी बेशिक जानकारी भइसकेको व्यक्तिले मात्र भाग लिन पाउनेछन् । उनका अनुसार उक्त तालिममा ३० देखि ३५ जना सहभागी रहनेछन् ।

तालिममा सहभागि हुन चाहानेले मौरीपालक किसानले निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् । ९८५१०८८४१९,९८४१७७८०८५

वि.सं.२०७६ जेठ २५ शनिवार ०८:५० मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...