back
CTIZAN AD

प्रवासी नेपाली एकता समाज युएईको महिला विभागमा शर्मिला

वि.सं.२०७६ जेठ २७ सोमवार

816 

shares

प्रवाशी नेपाली एकता समाज युएईको महिला शाखाको अध्यक्षमा शर्मिला थपलिया चयन भएकी छन् ।
जसको उपाध्यक्षमा भिमा पन्त, सचिवमा मिना कुमारी मगर, कोषाध्यक्षमा सिवा मल्ल, प्रवक्तामा टंक माया श्रेष्ठ र सदस्यहरुमा सुनिता कार्की र विष्णुदेवी गुरुङ र यसोदा पराजुली रहेका छन् ।
जुन ७ मा शशि सिलवालको अध्यक्षतामा बसेको समाजको बैठकले प्रवासी नेपाली एकता समाज महिला बिभाग युएई गठन गरेको हो ।

वि.सं.२०७६ जेठ २७ सोमवार ०८:४१ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...