back
CTIZAN AD

सानिमा लाईफ इन्स्योरेन्समा कर्मचारी आवश्यकता

वि.सं.२०७६ जेठ २७ सोमवार

1K 

shares

२७ जेठ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले प्रधान कार्यालय, शाखा तथा उपशाखा कार्यालयहरुका लागि विभिन्न पदमा कर्मचारी माग गरेको सूचना जारी गरेको छ ।

प्रदेश प्रमुख, शाखा प्रबन्धक, उपशाखा प्रमुख, अधिकृत लघुबीमा(माइक्रो इन्स्योरेन्स), तालिम अनुसन्धान तथा विकास, मार्केटिङ्ग अफिसर र लेखा सहायकमा कर्मचारी आवश्यकता रहेको भनिएको छ तर पदसंख्या भने खुलाइएको छ ।

इच्छुक र योग्यता पुगेकाहरुलाई व्यक्तिगत विवरण, नागरिकताको प्रमाणपत्र तथा काम गर्न चाहेको कार्यालय खुलाई vacancy@sanimalife.com मा असार १० गते साँझ ५ बजेसम्म आवेदन बुझाउन अनुरोध गरिएको छ ।

वि.सं.२०७६ जेठ २७ सोमवार ०९:१७ मा प्रकाशित

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...