back
CTIZAN AD

शिक्षकलाई घर पठाउन ८ अर्ब

वि.सं.२०७६ असार १ आइतवार

609 

shares

१ असार काठमाडौँ । आन्तरिक परीक्षामा अनुत्तीर्ण अयोग्य शिक्षकलाई सेवाबापत ८ अर्ब रूपैयाँ दिनुपर्ने भएको छ । बिदा हुने शिक्षकको व्यवस्थापनमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय जुटेको छ ।
विद्यालय शिक्षक किताबखानामार्फत असथायी शिक्षकलाई दिनुपर्ने रकम शिक्षा विकास तथा समन्वय इकाइमा पठाइनेछ । ‘झन्डै ४ अर्ब रुपैयाँ एक साताभित्र जिल्लामा पठाउँछौ’ किताबखानाका प्रवक्ता उपसचिव रवीन्द्र बुढाप्रितीले भने ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जिल्लाबाट आएको शिक्षकको विवरण निक्यौल गरी किताबखानाले रकम निकासाका लागि पठाउने गर्छ । केन्द्रका प्रवक्ता सहसचिव दीपक शर्माले आन्तरिक परीक्षामा अनुत्तीर्ण शिक्षकको विवरण पठाउन जिल्लालाई ताकेता गर्दा पनि सङ्ख्या नआएकोले समस्या भएको बताए । आइतबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ असार १ आइतवार ०७:३४ मा प्रकाशित

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...