back
CTIZAN AD

किन रोक्का गरियो १० भन्दा बढी कन्सल्टेन्सीका बैंक खाता ?

वि.सं.२०७६ असार ३ मंगलवार

693 

shares

३ असार, काठमाण्डौं । विद्यार्थी विदेश पठाउने विभिन्न शैक्षिक परामर्श केन्द्रहरुको बैंक खाता रोक्का गरिएको छ ।

पुतली सडकमा रहेका अधिकांश शैक्षिक परामर्श केन्द्रहरुको बैंक खाता करदाता कार्यालयले रोक्का गरेको हो ।

उनीहरुले विद्यार्थीबाट मनपरी शुल्क असुलेको र सरकारलाई करछली गरेको भन्दै करदाता कार्यालयले उनीहरुको बैंक खाता रोक्का गरेको समाचार मंगलबारको दृष्टि साप्ताहिकले लेखेको छ ।

खाता रोक्का हुनेहरुमा एबीसी माइग्रेसन, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस, मसी एजुकेशन, ल्याण्डमार्क एजुकेशन, कंगारु एजुकेशन फाउन्डेशन, अल्फाबिटा एजुकेशन, काठमाण्डौं इन्फोसिस, वेब इन्टरनशनलको बैंक खाता रोक्का गरिएको हो ।

त्यस्तै सनराईज एजुकेशन, डल्फिलन एजुकेशन र वेभ प्रमिश सर्भिसको पनि बैंक खाता रोक्का गरेको छ ।

वि.सं.२०७६ असार ३ मंगलवार १२:०३ मा प्रकाशित

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...