back
CTIZAN AD

श्रृजनशील लघुवित्तमा जागिर खुल्यो, दिने होइन त दरखास्त ?

वि.सं.२०७६ असार ६ शुक्रवार

1.2K 

shares

६ असार, सिरहा । श्रृजनशील लघुवित्त वित्तीय संस्था सिरहामा विभिन्न पदमा कर्मचारीहरुको माग गरिएको छ  ।

संस्थाले २०७६/०३/६ गते जारी गरेको कर्मचारी आवस्यकता सम्बन्धी सूचनामा उपकार्यकारी निर्देशक १, श्रेणी व्यवस्थापक, सहायक प्रबन्धक १ (मानवीय श्रोत विकास) अधिकृत स्तरको, वरिष्ठ अधिकृत १ (लेखा तथा प्रशासन), केही फिल्ड सहायक र केही फिल्ड प्रशिक्षार्थीको माग गरिएको छ ।

गोल बजार नगरपालिका ७ चोहर्वा सिराहामा मुख्य कार्यालय रहेको उक्त संस्थाका अनुसार सूचना जारी गरिएको २१ दिनभित्र दरखास्त दिनुपर्ने छ ।

वि.सं.२०७६ असार ६ शुक्रवार ०८:१४ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...